वकिल भन्छन् शिल्पाले १ रुपैंयापनि पाउदिनन् (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">आइतबार निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले छविराज र उनकी कान्छी श्रीमती शिल्पा पोखरेलको विरुद्धमा बहुविवाहको उजुरी दिएकी थिइन्। दुई छोरा राजिव र मेहेशकी आमा ५३ वर्षिय हेमाले महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता दिएकी थिइन्। अब उनको यो उजुरीलाई कालिमाटी प्रहरीले हेर्ने भएको छ। जानकारीका अनुसार गौशाला प्रहरी वृत्तले यो केश कालिमाटी प्रहरी वृत्तलाई जिम्मा लगाएको छ। अन्य जानकारीकालागि भिडियो हर्नुहोस :</p><pre style="text-align: justify; "><b>video report:</b></pre><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/Y374yTla8pQ" width="640" height="360" class="note-video-clip"></iframe></p>