प्रकाश र उमाको तीज गीतमा शंकर र बिनुको प्रेम (भिडियो)

आर्टिष्ट खबर, साउन, काठमाडौं ।

गायक प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा रहेको ‘मेरो राजै’ बोलको नयाँ तीजगीत सार्वजनिक गरिएको छ । गीतमा रमेश बिजीको शब्द र कृष्ण बिकको संगीत रहेको छ ।

गीतको भिडियोः

‘मेरो राजै’ बोलको यस गीतको भिडियोमा लोकप्रिय मोडल शंकर बिसीको साथमा बेली डान्सर बिनु शाक्यले नृत्य गरेका छन् । शंकर बि.सी आफैले निर्देशन गरेको यो भिडियो दुर्गा पौडेलले खिचेका हुन् भने नबिन घर्ति मगरले खिचेका हुन् ।