‘जाइरा’को ‘यो मात चढेको साझ’ बोलको आईटम गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/साउन,काठमाडौं ।

चलचित्र 'जाइरा'को 'यो मात चढेको साझ' बोलको आईटम गीत सार्वजनिक भएको छ। किरण खरेलको शब्द, मिना रानाको स्वर र शिव शंकरको संगित समावेश पुरानोे भर्जनको गीतको नयाँ भर्जनमा मिना निरौलाको स्वर, फिरोज बर्जचार्य र डिजे राजुको संगित समायोजन रहेको छ। गीतमा तनुजा गुरुङ् र प्रकाश अग्रहरी फिर्चड छन् । निबल बर्जचार्यको आर्ट निर्देशन रहेको भिडियोमा प्रबिन श्रेष्ठको सम्पादन र गोबिन्द राईको कोरियोग्राफी रहेको छ। भर्खरै सार्वजनिक भएको गीतले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘जाइरा’मा नम्रता श्रेष्ठ, अनुप विक्रमशाही, प्रमोद अग्रहरी, रेमोन दास श्रेष्ठ, सिर्जना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा एक्सन निर्देशन सम्राट बस्नेतको रहेको छ। बाबु श्रेष्ठको छायांकन रहेको चलचित्र लोकेश बज्रार्चायले सम्पादन गरेका हुन् । चलचित्रको प्रर्दशन मिति भाद्र ६ गतेलाई तोकिएको छ ।