हजार जुनीसम्म’ ट्रेलर: आर्यानको प्रेमको प्रतिक्षा

आर्टिष्ट खबर/साउन,काठमाडौं ।

प्रेम कथामा आभारित चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। भेट्रान  निर्देशक विकासराज आचार्यले निर्देशन गरेको यस चलचित्रको ट्रेलरमा आर्यान सिग्देलको प्रेमको प्रतिक्षालाई दर्शाइएको छ ।

प्रिंयका कार्की, आर्यन सिग्देल, अखिलेष प्रधान, शिवहरी पौडेल, सलोन बस्नेत, संचिता लुईंटेल, र बालकलाकार अनुभव रेग्मी लगायतको अभिनय रहेको चलचित्रका कार्यकारी निर्माता विशाल चाम्लिङ्ग हुन भने चलचित्रमा उनकै कथा समावेश छ। चलचित्रका निर्देशक र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ। चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत समावेश छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन रहेको छ। चलचित्र साउन ३० गते देखि प्रर्दशन हुँदैछ।

video: