कलाकार निर्मल शर्माले मनाए जन्मदिन

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

कलाकार निर्मल शर्मालेआफ्नो जन्मदिन मनाएका छन् । आज बिहीबार परेको जन्मदिनको अवसरमा घरमै बसेर पहिलो केक दिउँसो १ बजे काटेका हुन् । पहिलो केक काट्दै कलाकार निर्मलले बिहानै देखी जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिए । साथै अन्य आफ्ना सम्पुर्ण फ्यानहरुलाई पनि धन्यवाद दिए ।

निर्मलको जन्मदिनमा नायक उपेश उप्रेती परिवारपनि शुभकामना दिन पुगेका थिए । नायक उमेश पत्नी किरण उप्रेती पनि सँगै दिइन् । नायक रमेशले निर्मलसँगको सम्बन्ध धेरै पहिलेदेखीको भन्दै बिगतका कुराहरु सम्झिए । साथै केक खुवाउँदै शुभकामना दिए ।

Video: