‘मारुनी’ पोष्टरमा पुष्प र साम्राज्ञीको आर्कषक लुक्स

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को दुई पोष्टर आर्कषक सार्वजनिक भएको छ। भदौ १३ गतेबाट प्रर्दशनमा आउँन लागेको यस चलचित्रको एक पोष्टरमा ३ मुख्य कलाकारहरु नायक पुष्प खड्का नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अर्की नायिका कलाकार रेविका गुरुङलाई देखाइएको छ भने अर्को पोष्टरमा पुष्प र साम्राज्ञीलाई आर्कषक लुक्समा देखाइएको छ। यो चलचित्र नवल नेपालले निर्देशन गरेका हुन् ।

यसअघि उनले चलचित्र ‘मंगलम’ निर्देशन गरेका थिए। पुनम गौतमले निर्माण गरेको चलचित्रमा सह–निर्माताको रुपमा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री रहेका छन्। गोविन्द फुँँयाल र निर्देशक नेपालले चलचित्रको कथा लेखेका हुन् ।