‘सेल्फी किङ’मा विपिन अनुबन्धित

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

भदौ १० गतेबाट  छायाँकन शुरुहुने चलचित्र ‘सेल्फी किङ’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। सुवास थापा र दिनेश राउतको संयुक्त लगानीमा निर्माण हुन लागेको यस चलचित्रकालागि नायिकाको खाजी भइरहेको निर्माण टिमले जनाएका छन्। चलचित्रमा मुख्य भूमिकामा अभिनेता विपिनसँग दुई नायिकाको भुमिका रहने बताइएको छ।

विशाल सापकोटाको निर्देशनमा बन्न चलचित्रको छायाँकन जुम्लाबाटसुरु हुने बताइएको छ। पछिल्लो समय विपिन कार्कीले दिनेश राउत र सुभाष थापासँग चलचित्र ‘प्रसाद’मा सहकार्य गरेका थिए । जुन चलचित्र हिट साबित भएको थियो । चलचित्रको प्रर्दशन मिति फागूण २३ लाई तोकिएको छ।