मार्मिक तीज गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

लोकगायक तथा निर्देशक नारायण रायमाझीको ‘हे मेरी आमा’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा देवी घर्तीको स्वर रहेको छ भने रमेश बिजीको शब्द छ । लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ।  भिडियोमा अनुष्का अधिकारीको अभिनय रहेको छ। अन्य कलाकारहरुमा अनुष्का अधिकारी, हिमाला गौतम, रमेश के.सी. मट्टारे, अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी लगायत छन् ।

भिडियोको निर्देशन रायमाझी स्वयम्ले गरेका हुन् । एरेन्ज बिबि अनुरागीको रहेको छ भने छायांकन र सम्पादनर कलर मिराज अर्यालले गरेका छन् ।

song: