यस्तो बन्यो नम्रताले कडा मिहिनत गरेको ‘जाईरा’ ट्रेलर

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

एक्सन जनरामा निर्माण भएको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच टिमले ट्रेलर सार्वजनिक गरेका हुन्। ट्रेलरमा नम्रताको दमदार एक्सनसँगै बिभिन्न लुक्समा देख्न सकिन्छ । ट्रेलरमा उनले प्रेमीको मुत्युको बदला चुकाउन मार्सल कला र लडाईको अभ्यास गरेको देखाइएको छ । बदला सँगै ट्रेलरमा नम्रताको प्रेमी प्रतिको प्रेमलाई पनि देखाइएको छ । उनी चलचित्रमा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् ।

नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा आशुतोषराज श्रेष्ठको निर्देशन रहेको छ। निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको चलचित्रमा कटामरी फिल्म्सको सहकार्य रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व रहेको छ।

त्यसैगरी कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन र केशव थापाको नृत्य निर्देशन रहेको यस चलचित्रकालागि नम्रताले आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बढाएकी थिइन् भने आफ्नो कपाल छोटो बनाएर काटेकी थिइन् । नम्रतासँगै श्रृजना रेग्मी, प्रमोद अग्रहरी,अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ सहित नव-कलाकारहरु सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको चलचित्रको प्रर्दशन मिति भदौ ६ गतेलाई तोकिएको छ ।

Trailer: