रितेश र जेनेलियाले गरे बाढीपीडितलाई २५ लाख भारू सहयोग

मुम्बई,एजेन्सी ।

रियल जोडी अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया देशमुखले महाराष्ट्रका बाढीपीडितलाई २५ लाख भारू सहयोग गरेका छन्। रितेश र जेनेलियाले मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका थिए । देवेन्द्रले दुबैलाई ट्वीटरमार्फत धन्यवाद दिएका छन्। उनीहरु महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलास राव देशमुखका छोरा बुहारी हुन्।

विलासराव दुई पटक महाराष्ट्र राज्यका मुख्यमन्त्री बनेका थिए। बाढीबाट महाराष्ट्र राज्यका सांगली, कोल्हापुर तथा सतारा जिल्लाका ३.७८ लाख मानिस प्रभावित बनेका छन्। हाल जेनेलिया चलचित्रबाट टाढा रहदै आएकी छिन् भने उनका पती रितेश चलचित्रमा फाट्टफुट्ट देखिने गरेका छन्। रितेश र जेनेलियाले चलचित्र 'तेरे नाल लभ हो गया'मा एकसाथ स्क्रिन सेयर गरेका थिए। हाल जेनेलिया छा्रालगायत परिवारसँग समय बिताउदै आएकी छिन् ।