दुईबर्ष अघिको ‘ऐश्वर्य’ युट्युबमा रिलिज (पुरा फिल्म)

आर्टिष्ट खबर/साउन, काठमाडौं ।

दुईबर्ष अघि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज गरिएको छ। दिवाकर भट्टराईको निर्देशन रहेको यो चलचित्र बिहीबार दिउँसो इन्टरनेट रिलिज गरिएको हो। चलचित्रमा रमेश उप्रती र दीपिका प्रसाईंको मुख्य भूमिका रहेको छ। साथै केकी अधिकारी, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायतको अभिनय रहेको छ । चलचित्रमा निर्मल शर्मा, अर्जुन श्रेष्ठ र किरण राना उप्रेतीले लगानी रहेको छ । हाल यो समाचार तयार पार्दै गर्दा यस चलचित्र युट्युबको उन्नाइसऔँ ट्रेन्डिङमा रहेको छ ।

लामो समय नेपाल बाहिर रहेका अभिनेता रमेश उप्रेती नेपाली चलचित्रमा यसै चलचित्रबाट कमब्याक गरेका थिए । चलचित्रले बक्स अफिसमा पनि राम्रो ब्यापार गरेको थियो । अहिले रमेशले ऐश्वर्यको सिक्वेल बनाउने तयारीमा छन् । उनका अनुसार अहिले चलचित्रको स्क्रिप्टको काम भइरहेको छ । केहिदिन अघिमात्रै केहि मिडियामा आफूले राम्रो स्क्रिप्ट लेख्ने मान्छे नपाएको भन्दै अन्तर्वार्ता दिएका थिए । उनी अहिले 'एश्वर्य २' को होमवर्कमा छन् ।

Movie: