‘अर्जुन रेड्डी’का विजयसँग जोडी बाँध्दै जाहन्वी कपूर

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र 'धडक' मार्फत चलचित्रमा डेब्यू गरेकी अभिनेत्री जाहन्वी कपुरले पहिलो चलचित्रबाटै निर्माता तथा अडियन्सहरुको मन जित्न सफल बनिन्। बलिउडका ठुल्ठुला निर्माताहरु उनलाई लिएर चलचित्र बनाउन तम्सिने गरेका छन्।

बलिउडका मात्र नभएर साउथ निर्माताहरुपनि उनलाई लिएर चलचित्र बनाउन आतुर देखिन्छन् । हालै एक साउथ चलचित्रबाट उनलाई अफर आएको भारतीय मिडियाले जनाएको छ। स्रोतका अनुसार उक्त अफर जाहन्वीले स्वीकार गरिसकेकी छिन्। केही समयअघिको एक इन्टरभ्यूमा जाहन्वीले विजयको ठुलो फ्यान रहेको र उनीसँग काम गर्ने इच्छा भएको बताएकी थिइन्। अब उनको त्यो इच्छा चाँडै पुरा हुदैँछ । जगन्नाथ पुरीले निर्देशन गर्ने चलचित्रको छायांकन छिटै सुरु हुने बताइएको छ ।

निर्माणपक्ष र जाहन्वीबीच चलचित्रकालागि मौखिक सहमति भइसकेको छ भने लिखित सम्झौता हुन बाँकी छ। बताइएअनुसार उनले रोमान्टिक जनरामा निर्माण हुने साउथ चलचित्रमा काम गर्दैछिन्। नाम फाइनल भइनसकेको चलचित्रमा उनले सुपरहिट साउथ चलचित्र ‘अर्जुन रेड्डी’का सुपरस्टार विजय देवगरकोन्डासँग रोमान्स गर्नेछिन्। चलचित्र रोमान्टिक जनरामा निर्माण हुने बताइएको छ ।