प्रेमिकासँग बिवाह गर्ने तयारीमा आदित्य राय कपूर

मुम्बई,एजेन्सी ।

हिट बलिउड चलचित्र  'आशिकी-२' बाट सर्वाधिक चर्चामा आएका अभिनेता आदित्य राय कपूरले बिवाह गर्ने सुरसार गरेको भारतिय मिडियाले जनाएको छ। 'आशिकी-२' भन्दा अघि आएको उनी अभिनित चलचित्रमार्फत उनी अडियन्समाझ खास्सै चिनिएका थिएनन्। 'आशिकी-२'मा उनले अभिनेत्री श्रद्दा कपूरसँग रोमान्स गरेका छन् । उनीहरुको सुहाएको जोडीलाई अडियन्सले खुब रुचाएका थिए ।

श्रोतका अनुसार उनले आफ्नी  प्रेमिका दीवा धवनसँग विवाह गर्ने  सुरसार गरेका हुन्। दीवा पेसाले एक मोडल तथा अभिनेत्री हुन् । आदित्य र दीवाको निकै लामो समयदेखि अफेयर चलेको थियो । उनीहरुले २०२० मा विवाह गर्दैछन्।

यो खबर  एउटा स्थापित पत्रिकामा प्रकाशित छ । धेरै कुराकानी नगर्ने स्वभाव भएका आदित्यको प्रेम जीवनको बारेमा उनका फ्यान तथा सिने वृतका उनका साथीहरुलाई समेत थाहा थिएन ।

केही समयअघि बरन जोहरको एक शो मा  उनलाई दीवाको बारेमा करनले प्रश्न गर्दा उनले हामी केवल राम्रो साथीमात्र हौँ भनेका थिए । तर हाल उनीहरु बिवाह बन्धनमा बाँधिने खबर सार्वजनिक भएको छ ।