चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

बुुधबारबाट मकवानपुरको पर्यटकीय स्थलचित्लाङमा पटकथा लेखन कार्यशाला सुरु भएको छ । पटकथा सिकाउन बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहानचित्लाङ आइपुगेका छन्।चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए । मन्त्री जमर कट्टेलले कार्यशाला आयोजनाको प्रशंसा गर्दै राज्य नेपाली फिल्मको स्तर उन्नतिका लागि चिन्तित रहेको बताए ।

कार्यशालामा प्रशिक्षण दिन आएका रोबिन भट्टले ७० बढी बलिउड फिल्म लेखेका छन् । उनले हिट हिन्दी फिल्महरु ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइएक्सप्रेस’आदि लेखेका हुन् । त्यस्तै जेफ भने अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा पढाउँछन्। जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउँदै छन् । आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमाफिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला आयोजना गरेको बताए। चित्लाङ  र्टमा ७ दिन सम्म चल्नेछ ।