‘पंखा एसी’ भन्दै आए हेमन्त र मेलिना

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

गायक हेमन्त श्रेष्ठ र गायिका मेलिना राईको स्वरमा ‘पंखा एसी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो डश म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो। डि.पी खनालको शब्द रचनामा शंकर थापा स्माईलको संगीत र विश्व अधिकारीको संगित संयोजन रहेको छ ।

गीतमा नायक कबिर खड्का मोडेल एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ। भिडियोमा शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको छ । अजय रेग्मीको छाँयांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माले कलरिङ गरेका छन् ।

song: