‘चौतारीको बर’मा के गर्दै छन् सन्दिप र समिक्षा? (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

गायक सन्तोष अधिकारी नेपाली गीत संगीत क्षेत्रमा निकै चर्चित छन् । करिव ५ बर्ष शास्त्रीय संगीत सिकेका उनले गीत, गजल र क्लासिकल फ्लेभरका गीत संगीत मार्फत स्रोता दर्शकलाई मनोरन्जन दिदै आइरहेका छन । हालै उनी आफ्नो उत्कृस्ट अर्ग्यानिक टेस्टको 'चौतारीको बर'बोलको म्युजिक भिडियो लिएर दर्शक स्रोता माझ आएका छन। गीतमा सन्तोष अधिकारीको स्वर रहेको छ भने लय संकलन चर्चित संगीतकार दिपक शर्माको रहेको छ । गीतका शब्द सुमन बैरागी पण्डितले लेखेका हुन।

रमाइलो डानसिङ प्याट्रनको गीतमा सन्दिप क्षेत्री र र समिक्षा पोखरेल फिर्चड छन्।अर्जुन अधिकारीको निर्देशनमा बनको भिडियोले दर्शक स्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रशान्त तामाङले कोरियोग्राफी भिडियो नवराज उप्रेतीले खिचेका हुन चौतारीको बरको वरीपरि शुट गरिएको भिडियोमा बिकाश दहालले सम्पादन रहेको छ ।

song: