‘मिस धनकुटा’ आयोजना हुने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ </span><b>भदौ, काठमाडौं ।</b></pre><p>धनकुटा जिल्लाका युवतीहरुका बिच सौन्दर्य प्रतियोगीता आयोजना हुने भएकोछ । ‘मिस धनकुटा २०१९’ नाम दिइएको यो प्रतियोगीताबाट सौन्दर्यतासँगै बौद्धिक युवतीको खोजि हुने आयोजक ले जनाएको छ । यहि भदौ १४ र १५ गतेको अडिसनबाट मिस धनकुटा छानिनेछ । कार्यक्रम चिम एण्ड बेष्ट क्याफेमा बिहान १० बजेदेखी सुरुहुने आयोजक मोनाली इन्टरटेन्मेन्टका निर्देशक दीपक बराइलीले जानकारी दिए । प्रतियोगीताको धनकुटा लेडिज जेसिस सहआयोजक रहेको छ। प्रतियोगीतामा १६ बर्षदेखी २५ बर्षसम्मका युवतीहरुले सहभागीता जनाउन सक्ने निर्देशक बराइली जानकारी दिए । उनका अनुसार फर्म भर्ने क्रम चलिरहेको छ ।</p><div><br></div>