निर्माताको पखाईमा सम्यम पुरी

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली चलचित्र सायदबाट अभिनय यात्रा सुरु गरेका नायक सम्यम पुरी पछिल्लो समय चलचित्रको पर्दामा निकै कम देखिन्छन। उनले आफुले भने राम्रो चलचित्रको अफर नआएकाले दर्शक माझ आउन नसकेको बताउँछन। गएको शुक्रबार चलचित्र जाइराको स्पेशल शो हेर्न पुगेका सम्यमलाई सञ्चारकर्मिले तपाईको चलचित्र कहिले आउँछ भन्दै प्रश्न तेर्साए।

‘खै राम्रो स्क्रिप्ट लिएर निर्माता कहिले आउनुहुन्छ, त्यसपछि दर्शकले देख्न पाइहाल्नुहुन्छ नि’ सम्यमले भने। ‘आशा गरौं छिटटै नै दर्शकमाझ आउनेछु ।’चलचित्र सायदबाट उनले आफनो अभियनको जादु देखाएका थिए। त्यसैले पनि दर्शकले उनको अभिनय फेरी हेर्न आतुर रहेको प्रतिक्रिया दिएको पाइन्छ।