एउटै स्टेजमा वर्षा, सुगम र तृष्णाको प्रस्तुती

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

सुन्दर र शान्त बाल कल्याणकारी संस्था ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा आयोजना गर्ने सांगीतिक कार्यक्रममा नेपाली कलाकारहरुको सहभागीता रहने भएको छ। आउँदो असोज २७ गते देखी कात्र्तिक ७ गतेसम्म डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुने कार्यक्रममा नेपालबाट नायिका वर्षा राउत, गायक सुगम पोखरेल र गायिका तृष्णा गुरुङले प्रस्तुती दिनेछन् ।

‘पिस एण्ड यूनिटी अ:म्युजिकल टुर २०१९’ नाम दिइएको कार्यक्रमको आयोजकका अनुसार देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पूरा गरी उनीहरूको शिक्षा दिक्षामा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो । सुन्दर शान्त बाल कल्याणकारी संस्थाका अध्यक्ष मनिस श्रेष्ठका अनुसार बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि यस कार्यक्रमले निकै ठुलो योगदान पुर्याउने छ ।