‘रनवे ड्रिम्स’का लागि ३० प्रतियोगी छनौट

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यसायिक करियर निर्माणमा सहयोग पुर्याउने उदेश्यले ‘ड्रिम्स इन्टिच्युट अफ मोडलिङ एण्ड फेसन’ आयोजक रहेको प्रतियोगिता ‘रनवे ड्रिम्स २०१९’का लागि ३० प्रतियोगी छनौट भएका छन्।शनिबार कुपन्डोलस्थित ड्रिम्स इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनको कार्यलयमा आयोजित अडिसनमा एकसय बढी युवायुवतीले सहभागीता जनाएका थिए । जसमध्य ३० जना छनौट हुन सफल भएका हुन् ।

दुर्गा बिसुराल (मिस हेरिटेज इन्टरनेशनल २०१९), अलिना शाक्य (मिसेस टपअफ दि वल्ड), धुर्व बुढाथोकी म्यान हन्ट,  पुनम श्रेष्ठ (सिनियस ब्युटिसियन) आशुतोष बन्जार (इन्जिनियर तथा मोडल) अडिसनमा निर्णायक रहेका थिए । रनवे ड्रिम्स एउटा पुर्ण मोडलिङ प्रतिस्पर्धा भएको ड्रिम्स इन्टिच्युट अफ मोडलिङ एण्ड फेसनकी सिइयो मन्जु ढकालले बताइन् । प्रतियोगिताको अर्काे अडिसन आगामी २४ आयोजना हुनेछ । दुबै अडिसनमा छानिएका प्रतियोगिले मात्र अन्तिम प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् । प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षण सहित उतारिनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले ¥याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिने ढकालको भनाई रहेको छ ।  प्रतियोगिताका बिजेताले बिभिन्न अन्तराष्ट्रिय सौदर्य प्रतियोगिताका सहभागीताको मोडलिङ र फेसनका लागि नगद एक लाख बराबरको अध्यायन सुबिधा पाउनेछन् ।