‘लक्का जवान’की इन्स्पेक्टर वर्षा

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

केही दिनदेखि काभ्रेमा छायांकन भइरहेको हाँस्यकलाकार शिवहरी पौडेलको चलचित्र ‘लक्का जवान’मा अभिनेत्री चलचित्र वर्षा सिवाकोटी प्रहरी अफिसरको भूमिका देखिने भएकी छिन् । हाल उनी चलचित्र छायांकनमा निकै व्यस्त छिन् । बिहीबार उनले फेसबुक स्टोरीमा इन्स्पेक्टरको पोशाकमा रहेको एक फोटो सार्वजनिक गर्दै चलचित्रमा उनले निभाउने भूमिका सार्वजनिक गरेकी हुन्। उनी पहिलो पटक चलचित्रमा प्रहरी अफिसरको भूमिका देखिदैछिन्। चलचित्रमा वर्षाको जोडीको रुपमा को रहनेछन् भन्ने बिषयमा हाल निर्माण टिम मौन छन्।

हाँस्यकलाकार किरण केसी, शिवहरि पौडेल र अभिनेता दिलीप रायमाझी सह-निर्माताको रुपमा रहने यस चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयमको पनि अभिनय रहनेछ। चलचित्रमा वर्षासँगै प्रियंका कार्की,सलोन बस्नेत,राजाराम पौडेल, सरोज खनाल, जयनन्द लामा,अनुसुया श्रेष्ठ पन्त सुशील पोख्रेल,रमेश केसी, सबित गुरुङ, बिमला गिरी,अन्जु मर्हजन, मनिसा श्रेष्ठ, धनिराम मुस्कान,यमन श्रेष्ठ, बिनोद केसी, शिवहरि आचार्य,स्वस्तिका लामिछाने,कंचन सापकोटा, डोमा शेर्पा र लक्ष्मी श्रेष्ठ लगायतको भूमिका रहनेछ। शिवहरि पौडेलको लेखन निर्देशन रहेको चलचित्रको प्रर्दशन मिति चैत ७ गतेलाई घोषणा गरिएको छ। चलचित्र पारिवारिक कथासँगै कमेडी जनरामा बन्नेछ।