आँचल र नाजिरको माया बिरानी (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्ले अभिनित ‘माया बिरानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाली गीत संगीतको क्षेत्रमा ‘नाच फिरिरि’बाट आफुलाई स्थापित बनाउन सफल गायक महेश काफ्लेको उक्त म्युजिक भिडियो जि २१ डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ। महेश काफ्लेको शब्द र सङ्गीत रहेको गीतलाई उदय राज पौडेलले म्युजिक एरेन्ज गरेका हुन्। असिम शाहले निर्देशन गरेको उक्त भिडियो हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका हुन्।

song: