‘भाइरल भैदियो’ पछि मानसको ‘मै हुँ हिरो’ सार्वजनिक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गायक मानस राजको ‘मै हुँ हिरो’बोलको नयाँ गीत ल्याएका छन्। दुई वर्षअघि भाइरल भैदियो बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका गायक मानस राजकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। गीतको म्युजिक भिडियो पनि गायक मानसले नै निर्देशन गरेका हुन् । यसपटक पनि गायक मानसले डान्सिङ बिटमै आधारित गीत तयार पारेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा भाइरल भैदियो गीतको भिडियोकै बाल नृत्यांगना दीक्षा ठकुरीले आकर्षक नृत्य गरेकी छिन् भने बुगीउगीका टप टेन फाइनालिष्ट शुभम भुजेलले पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् ।‘यो गीत तथा म्युजिक भिडियोले हरेक व्यक्तिलाई सकारात्मक सन्देश दिन्छ, गायक मानस राजको भनाइ छ। गीत तथा भिडियोले दर्शकको मन जित्न सक्ने कुरामा गायक मानस राज ढुक्क देखिन्छन्। संगीतकार राजश ईशानद्वारा संगीत संयोजन गरिएको यो गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन्। भिडियोमा भने शुभम भुजेलको कोरियोग्रँफी छ। ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्।

यसैबचि गीतको म्युजिक भिडियो सार्वजनिक गरे लगत्तै यसको कभर भिडियो कन्टेष्ट पनि घोषणा गरिएको छ । त्यसका लागि सहभागि युवा–युवतीहरुले उक्त गीतमा आधारित कभर भिडियो बनाएर आफ्नै यूट्युब च्यानलमा अपलोड गर्नु पर्नेछ भने उक्त भिडियोको लिंक गायकलाई इमेल गर्नु पर्नेछ। अक्टोबर ३०, २०१९ सम्म सञ्चालन हुने यो कन्टेष्टका विजेताले गायक मानस राजको आगामी म्युजिक भिडियोमा फिचर हुने मौका पाउने छ। यो प्रतियोगिताको नजिता डिसेम्बर ३०, २०१९ का दिन सार्वजनिक गरिने गायक मानस राजले बताएका छन्।

song: