यो मितिमा आउँने भयो ‘ब्ल्याक प्यान्थर’को सिक्वेल

एजेन्सी।

तीन वटा ओस्कर अर्वाड हात पारेको हलिउड सुपरहिट चलचित्र 'ब्ल्याक प्यान्थर'को सिक्वेल सन् २०२२ मे ६मा प्रदर्शनमा आउने स्रोतले जानकारी दिएको छ। प्रर्दशन मिति चलचित्रका निर्देशक रायन कुगलरले तेकेका हुन्। अहिले चलचित्रबारे अन्य केही खुलाइएको छैन्।

मार्वल युनिभर्सको पाँचौं चलचित्र ‘ब्ल्याक प्यान्थर’ विश्वव्यापी रुपमा एक सफल चलचित्र मानिन्छ। 'ब्ल्याक प्यान्थर'ले 'वकान्डा' नामक एक काल्पनिक अफ्रिकी देशको कथा समेटेको छ। चलचित्रमा ओस्कार विजेता लुपिता न्योंगो, माइकल बी जोर्डन र डैनियल कलुयाले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

यसमा ‘द होबिट’का स्टार मार्टिन फ्रिमेन पनि छन् । जसले सिआइए एजेन्ट एवरेट रोसको भूमिका निर्वाह गरेका छन्। यसको सिक्वेल पहिलेको भन्दा बढी रोमाञ्चक बन्ने मार्भल स्टुडियोका प्रमुख केभिन फिजले बताएका छन्। 'ब्ल्याक प्यान्थर' हेरेपछि पूर्व अमेरीकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाले समेत चलचित्रको तारिफ गरेकी थिइन्।