शाहिद कपुरको जीवन बदल्ने पुस्तक

मुम्बई,एजेन्सी ।

सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले । २२ वर्षीय शाहिदमा पुस्तकको प्रभाव यतिसम्म पर्यो कि जहाजबाट ओर्लिएपछि उनले माछामासु खान छाने ।बलिउडका चर्चित कलाकार पंकज राधास्वामीका अनुयायी हुन् ।

उनले शाहिदलाई शाकाहारी भोजनका लागि पटकपटक सुझाव दिने गरेका थिए, तर त्यसको प्रभाव परेको थिएन । तर हाइन्सको पुस्तकले सबै बदलियो । हाइन्स पनि कुनै समय राधास्वामीका अनुयायी थिए र उनले यस पुस्तक राधास्वामी सत्संग ब्यासका लागि लेखेका थिए । शाहिद अन्ततः राधास्वामीको भक्त बने। तर, रोचक आज हाइन्स आफैँ राधास्वामीको मार्गमा छैनन् ।