गृष्माब्रोडकास्टिङले ‘नेपाल आइडल सिजन ३’को टप ३ लाई वर्ल्ड टुर गराउने

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ। पछिल्लो समय देश विदेशमाइभेन्ट गर्ने कम्पनिमा अगाडी आउने नाममध्यको एक हो । राजधानीमा एक कार्यक्रमको आयोजनागर्दै गृष्माब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएमलक्ष्मी प्रसादपौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो हस्ताक्षर भएसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्माब्रोडकास्टिङले गर्नेछ । ’हामीअत्यन्तउत्साहित छौ किहामी नेपाल आइडलसंग जोडिएका छौ’  गृष्माब्रोडकास्टिङको तर्फबाट गृहेन्द्रले हस्ताक्षर गरिसकेपछि भने । उनले टप ३ लाई विदेशमा रहेका हरेक नेपाली समक्षपुर्याउने समेत बताए । ’आफुलाई मन परेको , भोट गरेको नेपाल आइडललाई लाइभ हेर्ने इच्छा राख्नु भएका सम्पूर्ण दर्शक समक्षहामीकार्यक्रमलिएर आउनेछौ’ गृहेन्द्रले भने ,’नेपाल आइडलको टप ३ को वर्ल्ड टुरसंगै एक वर्षसम्मको सम्पूर्ण दायित्वहाम्रो हुनेछ ।’ अर्थात् उनीहरुलाई एक वर्षसम्मको सम्पूर्ण दायित्वलाई गृष्माब्रोडकास्टिङले बहनगर्नेछ । तेस्रो सिजनमाआइपुग्दा नेपाल आइडलको फिनालेसंगै टप ३ लाई गृष्माब्रोडकास्टिङलाई जिम्मालगाउनपाउदाआफुहरु खुसि रहेको पौडेलले बताए । ’हामीले गृहेन्द्रजीले गर्नु भएको कार्यक्रमलाई हेरेका छौ , उहाको कम्पनिले गरेको इभेन्टकै आधारमाहामीले हाम्रो लोकप्रियशोको टप ३ लाई उहालाई जिम्मालगाउने निर्णय लिएकाहौ’ जिएमपौडेलले भने ।

गृष्माब्रोडकास्टिङले नेपालमा विभिन्नइभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ । पछिल्लो समय जापानमा’साकुरा नाइट’ गर्दै आएको यस कम्पनिले नेपालमा ‘सप्तरंग’को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमागर्ने भएको छ । पहिलो सिजन सातै प्रदेशमाशान्ति र सद्भावकालागि सातप्रदेशमाकार्यक्रमआयोजना गरेको गृष्माले दोस्रो सिजनपर्यटन प्रवर्धन र समुन्नतिको अभियानका रुपमा संचालनगर्नेछ । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामाआयोजनागरिने यो कार्यक्रमले संगीत र मनोरञ्जन मात्रनभई स्थानियकला संस्कृतिपनिउजागर गर्नेछ । यसैगरी गृष्माब्रोडकास्टिङले नेपाल आइडल सिजन २ काविजयी टोलीलाई मुनलाइट्स रेकर्डस् संगको सहकार्यमा अमेरिकामा टुर समेत गर्दैछ । नेपाल आइडलले आफु जस्तै धेरैको सपनालाई सकार बनाएको दोस्रो सिजनकीअस्मिताअधिकारीले बताइन । ’हामी जस्ता धेरैको सपना पुरा गर्दै हामीलाई पहिचानदिन नेपाल आइडलले अहमभूमिका खेलको छ’ उपस्थितअस्मिताले भनिन् ’सिजन ३ ले पनि धेरै राम्रो प्रतिभालाई विश्वसामु चिनाउनेमाविश्वस्त छु ।’ गृष्माब्रोडकास्टिङले नेपाल आइडल सिजन ३ को वर्ल्ड टुर आउँदो सन् २०२० को फेब्रुअरीबाटसुरु गर्नेछ । यसैगरी ग्राण्डफिनाले पनि यसै कम्पनिले गर्नेछ ।

गृहेन्द्र घिमिर:मैले यसलाई नेपालमै इभेन्ट गर्दै सुरुवात गरेको थिए । गायक रामकृष्ण ढकालको ’ढकाल सुमधुर साँझ २०७०’को सफलतापछि हामीले इभेन्टलाइ विदेशमागर्न थाल्यौ। गृष्माब्रोडकास्टिङले नै जापानमा’साकुरा नाइट’ गर्दै आइरहेको छ । पछिल्लो समय हामीले नेपालमा’सप्तरंग’पनिगर्यौ। यसको दोस्रो सिजनको तयारी हुँदै गर्दा यतिबेला नेपाल आइडल सिजन ३ को टप ३ लाई वर्ल्ड टुर गराउने अधिकार पाउँदाहर्षित छु । देशकै लोकप्रियशो र नेपालसंगै विदेशमा रहेका नेपालीमाँझपनिउत्तिकै लोकप्रिय रहेको शोको टप ३ लाइ एक वर्षसम्मको अधिकार पाएको दायित्वलाई म र मेरो कम्पनिले राम्रोसंग निर्वाह गर्नेछ । साथै , उनीहरुको लोकप्रियतालाई घट्न नदिई बढाउने , सेलिब्रेटीको एउटा मानकायमगर्ने काममाहामी सदैव अग्रसर छौ नै । यस कार्यक्रमको व्यसायिक पाटोलाई नाइँभन्न सकिन्न तर नेपालीइभेन्टलाई व्यस्थितगर्दै नेपालीकलाकारको सेलेब्स भ्यालु बढाउँनअवश्य अग्रसर हुनेछ ।