‘सेन्टी भाइरस’को पहिलो पोष्टर सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">हाँस्य कलाकार तथा सामाजिक अभियान्ता <a href="http://artistkhabar.com/slide/4866" target="_blank"><font color="#0000ff">सिताराम कट्टेल </font></a>र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । आउँदो फागुन ९ गते प्रदर्शन हुने भनिएको यो चलचित्रको सार्वजनिक पोष्टरमा कलाकार सिताराम कट्टेललाई फिचर्ड गरिएको छ । पोष्टरमा सिताराम ढाकाटोपीमा सजिएका छन् । पोष्टर सार्वजनिकसँगै प्रदर्शन मिति पनि तय गरिएको हो ।&nbsp;<br></p><p style="text-align: justify; ">रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा कुञ्जना सितारामको जोडीको रुपमा रहने भन्ने धेरैले आँकलन गरेका छन् तर सार्वजनिक पोष्टरमा कुञ्जना नअटेको देख्दा कतै यो जोडी पर्दामा जोडीको रुपमा देखिदैनन् कि भन्ने आँकलन पनि गर्न सकिन्छ । चलचित्रमा दयाहाङ राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारको पनि मुख्य भूमिका छ । निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको चलचित्रमा कुमार महर्जनको एक्सन छ भने&nbsp; चलचित्रशैलेन्द्र डी कार्कीले खिचेका हुन् ।&nbsp;</p>