स्कुल प्रिन्स एण्ड प्रिन्सेसमा २७ प्रतियोगी

आर्टिष्ट खबर/ कात्तिक, विराटनगर ।

हाउस अफ मिडिया एण्ड इन्टरटेन्टमेटले विराटनगरमा आयोजना गरेको स्कुल प्रिन्स एण्ड प्रिन्सेसको फाइनलमा २७ प्रतियोगी बिच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुँदैछ ।

अहिले प्रतियोगिहरू बन्द प्रशिक्षणमा छन् । उनीहरूले यस क्षेत्रका विज्ञहरूबाट बन्द प्रशिक्षणमा व्यक्तित्व विकासदेखि ¥याम्प, सामाजिक कार्यको बारेमा जानकारी लिँदै आएका छन् । यसअघि उनीहरूले आफनो ट्यालेन्ट शोमा प्रतिभा पनि प्रस्तुत गरे । ‘‘सीप र संस्कारसहितको सौन्दर्य’’ भन्ने मूल नारासाथ आयोजना गरिएको प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ, जीवन बिमाका साथै विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् ।

प्रिन्समा सुभम कर्ण, तापस प्रधान,आयूस बास्तोला,असिमेश मगर, एलेक्स बस्नेत र रोनक अधिकारी सहभागि रहेका छन् भने प्रिन्सेस् बासुदा सुब्बा, निहारिका अधिकारी, सिमरन साह, इनुश्री राई,विज्ञा दुलाल, रोश्नी भण्डारी,लक्ष्मी राई, एन्जल श्रेष्ठ, दीक्षा खड्का, नितिक्षा बस्नेत, युनिता कोइराला,सम्वृद्धि बस्नेत, प्रभा अधिकारी, प्रिया सोनार,मुस्कान यादव, केसीका पोखरेल,वर्ष मगर, सारन राई, आयुषा नेपाल, सदीक्षा कोइराला सहभागी छन् ।

फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार र १२ हजार नगद पुरस्कार प्राप्त गर्ने हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेटका प्रबन्ध निर्देशक अर्जुन श्रेष्ठले बताए ।