मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको फाइनल

आर्टिष्ट खबर/ मंसिर काठमाडौं ।

अप इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा धनगढीमा हालै सम्पन्न मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि रोशन खत्री र आस्था पाण्डेयले जितेका छन् । हालै आयोजित मिस्टर एन्ड मिस सुदूर पश्चिमाञ्चलको फाइनल कार्यक्रममा खत्री र पाण्डेयले मूख्य उपाधि जितेका हुन्।

प्रतियोगितामा महिलातर्फ आरती ओझा फस्ट रनर्सअप र अनामिका न्यौपाने सेकेन्ड रनर्सअप भएभने पुरुषतर्फ साहिल खड्का फष्ट रनर्सअप र हेम सागर मल्ल सेकेन्ड रनर्सअप भए। प्रतियोगितामा अभिनेता आर्यन सिग्देल, पूर्वप्रधान सेनापति रुक्माङगद कटुवाल, अलिजामहर्जन, अश्विनी झा, निशु झार पुष्कर ओझा निर्णायक रहेका थिए । हरेक वर्ष आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगितामध्ये मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको यो पाँचौँ संस्करण हो ।