
<pre style="text-align: justify; "><b>मुम्बई/एजेन्सी</b></pre><p>७४ वर्षीय बलिउड अभिनेता किरण कुमार कोरोना भाइरसबाट निको भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ। १४ मेदेखि क्वारेन्टाइनमा बसेका उनको कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनको परिवार केही समय आइसोलेसनमा बस्ने भारतिय मिडियाले बताएको छ। उनलाई बिना लक्षण कोरोना पोजेटिभ देखिएको थियो । </p><p><br></p>