‘सिरीमा सिरी नि कान्छा’ की गायिका ज्ञानु राणाले गरीन् तिर्सनाको तिज गीत बिमोचन (फोटो फिचर)

...

भदौ, काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा बिभिन्न तिज गीत बजारमा आउनेक्रम जारी छन् । यसैबिचमा तिज गीत बिमोचन गर्ने कार्यक्रम पनि यतिबेला भईरहेको पाइन्छ । यस्तैक्रममा हट मोडलको संज्ञा पाएकी तिर्सना बुढाथोकीले पहिलो पटक गाएको तिज गीत नाँच्छु छमछम बोलको तिज गीत बिमोचन गरीएको छ । तिर्सनाको यस तिज गीत बरिष्ठ गायिका ज्ञानु राणा लगायतका अतिथिले बिमोचन गरेका हुन् ।
gyanu rana singerराजधानीको कमलादीस्थित निरमाया रोधी घरमा भएको बिमोचन कार्यक्रममा धेरै नेपालीहरुको मनमुटुमा बस्न सफल सिरीमा सिरी नि कान्छा बोलको गायिका ज्ञानु राणा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । प्रमुख अतिथि राणाले तिर्सनाको तिजको कोसेली नाँच्छु छमछम हेरेपछि आफुलाई निकै मन परेको बताइन् । मोडल बाट गायिका भएको भन्दै उनलाई आगामि दिनहरुमा गायक क्षेत्रमा अझ सफलताको शुभकामना समेत ब्यक्त गरेकी थिइन् ।

Tirsana budhathoki new teej album (8)साथै कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय लगायतका अतिथिहरुको उपस्थिती थियो । बिभिन्न कलाकारहरुको उपस्थितीमा गरीएको सो बिमोचन कार्यक्रममा बोल्दै गायिका तिर्सनाले आफुले पहिलो पटक गाएको तिज गीत दर्शकले मन पराइदिनुभएको र भिडियोमा पनि राम्रो प्रतिक्रिया आएको बताएकी छिन् ।
Tirsana budhathoki new teej album (8)Tirsana budhathoki new teej album (8)

Tirsana budhathoki new teej album (8)

Tirsana budhathoki new teej album (8)

Tirsana budhathoki new teej album (8)

Tirsana budhathoki new teej album (8)