नयाँबर्षको पहिलो दिन ‘लभ लभ लभ’ सँगै ‘राधे’ पनि रिलिज हुने

...

असोज, काठमाडौं । नयाँ बर्ष २०७४ सालको पहिलो दिन अर्थात बैशाख १ गतेलाई रिलिज मिति दुई चलचित्रले तय गरेका छन् । केहि दिन अघि मात्र दिपेन्द्र के खनाल निर्देशीत चलचित्र ‘लभ लभ लभ’ले बैशाख १ गते आफ्नो रिलिज मिति घोषणा गरेको थियो । सोहि मितिमा निखिल उप्रेती र प्रियंका कार्की लिड रोलमा अभिनित चलचित्र ‘राधे’ पनि प्रदर्शनमा आउने भएको छ ।

radhe-vs-love3हाल छायांकनमै रहेको सुशिल पोखरेलको निर्माणमा बन्ने राधेलाई जगदिश्वर थापाले निर्देशन गर्दैछन् ।