आर.पि. को ‘रेस्ट इन पिस’ले भरिएको आर्टिस्ट सामाजिक सञ्जाल

...

मंसिर, काठमाडौं । शुक्रबार हाँस्य कलाकार आर.पि. भट्टराईको निधन पछि नेपाली कला क्षेत्र स्तब्ध बनेको छ । यसका साथै अहिले उनको आत्माले शान्ति पावस भन्दै सामाजिक सञ्जालका भित्ताहरु भरिएका छन् ।

rp-bhattaraiफेसबुक, ट्विटर, इन्स्टाग्राफ जस्ता अत्यधिक चलाइने सामाजिक सञ्जालमा नेपाली आर्टिस्टहरुले आर.पि. प्रति श्रृद्धाञ्जली ब्यक्ति गरेका छन् । हामि यहाँ केहि नेपाली आर्टिस्टहरुको सामाजिक सञ्जाल केलाउने प्रयत्न गरेका छौं ।