द्वन्द्व निर्देशक राजेन्द्र  खड्कीले मागे माफी, भन्छन् अब मनलाग्दी बोल्दीन

...

काठमाडौँ । लोकप्रीय द्वन्द्व निर्देशक तथा अभीनेता  राजेन्द्र  खड्कीले पछिल्लो समय मनलाग्दी बोलेर सामाजीक सञञ्जालमा भाईरल बनीरहेका छन् । उनी जे पनि बोलीदिन्छन् । बगांरा झारीदीन्छुु,गोली ठोकीदिन्छुु,भन्दै अरुलाई त्यो पागल , त्यो बहुुला हो भनीरहेका हुन्छन् उनी । तर यसरी अन्टसन्ट बोलेर अन्तर्वार्ता दिन थालेपछि दर्शकहरुले उनी स्वयंमलाइ नै बहुला,अर्धपागल भन्न थालेका छन् ।

उमेरले ६५ टेकिसकेका उनी अझै लक्काजवान नै छन् । उनको छुुच्चोपन,रवाफ,धाकधम्की अझै उस्तै नै छ । उनी अझैपनि आफुुलाई हेटौडाको डन भन्न रुचाउँछन् ।

यसरी दर्शकले उनलाई अर्धपागल भन्दै नराम्रा कमेन्ट गर्न थालेपछि उनले माफी मागेका छन् । उनले आफुु द्वन्द्व निर्देशक भएका कारण पहिलेदेखी नै कडा स्वभावको हुुन बाध्य भएको उनी बताउँछन् । र पत्रकारहरुले जस्तो पनि प्रश्न सोधेका कारण आफुु नराम्रो भएको उनी गुुनासो गर्छन् । उनी भन्छन् म द्धन्द निर्देशक भएका कारण मेरो स्वभाव छुुचो भयो । म त्यहि स्कुलीङमा हुुर्किए । वास्तवमा म तपाईहरुले सोचे जस्तो छुचो छैन । भर्खरै मात्रै उनी रजतपट कार्यक्रममा गएर माफी माग्दै अब यीतो नबोल्ने प्रष्ट पारेका छन् ।