श्वेताले श्रीकृष्णको जन्म जिल्ला सिुन्धुपाल्चोकमा एकिकृत वस्ति निर्माणमा सहयोग गर्ने

फागुन, काठमाडौं । ५० दिनको छायांकन तालिका सुरु गर्दै चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’ को छायांकन सुरु भएको छ । हेमराज बिसीको निर्देशनमा बन्ने यस चलचित्रको घोषणा भएको लामो समयमा छायांकन सुरु गरिएको हो ।

चलचित्र बाँकेको मुगुको रारा ताल र खप्तड र नेपालगञ्जमा खिचिने निर्माण टिमले बताएको छ । चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्नेछन् । चलचित्रको निर्माण टिम एकसाता अघि  नै नेपालगञ्ज गएर छायांकनस्थल हेरेर मात्र छायांकनको सुरुवात गरेको बताइएको छ ।

मनीष पण्डित कार्यकारी निर्माता रहेको फिल्ममा ‘जेरी’ डेब्यू गर्ल आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि र रोजिशा शाही ठकुरी लिड अभिनयमा हुनेछन् । चलचित्र आउँदो वर्षको भदौमा प्रदर्शन हुने बताइएको छ ।