माघ, काठमाडौंं । चर्चित गायक रामकृष्ण ढकालले ‘हिट्स एफएम म्यूजिक अवार्ड’मा तिनवटा अवार्ड पाउन सफल भएका छन् । उनको ‘म हुरीमा दियो जलेको देख्छु’ बोलको गीतले तिनवटा अवार्ड पाएको हो ।

शनिबार काठमाण्डौमा आयोजना भएको ‘हिट्स एफएम म्यूजिक अवार्ड’मा उनको उक्त गीतले बर्षकै उत्कृष्ट गीत, ‘लिरिक्स अफ द इयर र रेकर्ड अफ द इयर’को अवार्ड पाएको हो ।

पछिल्लो समय उनको गीत दर्शक तथा स्रोता माझ लोकप्रिय बन्दै गएको छ । उनको गीतमा समावेश शब्दको पनि धेरैबाट तारिफ आएको पाइन्छ ।