शाहरुख को ‘रहनुमा’लाई रिलीज अगावै १२० करोड

फागुन,काठमाडौं।बलिउडमा सुपरस्टारहरुको फिल्महरुले प्रर्दशन अगावै नै कमाइ गर्न सुरु गर्नु कुनै नौलो कुरा होइन तर फिल्मले करोडौको कमाइ गर्नु भनेको महत्वको कुरा हो। यसैबिच  शाहरुख खानको आगामी फिल्म 'रहनुमा'ले  रिलीज अगावै १२० करोड भारुभन्दा बढी कमाइसकेको छ। फिल्मलाई एनएच स्टुडियोले १२० करोड भारुमा वितरण अधिकार लिइसकेको मिडियाले जनाएको छ।

फिल्म 'रहनुमा' मा शाहरुखको साथमा अनुश्का शर्मालाई मुख्य भूमिकामा देख्न सकिने छ। यसअघि पनि शाहरुखको फिल्म 'रईस'ले पनि रिलीजअगावै १०० करोड  कमाएको थियो।

प्रर्दशन अगावै यति धेरै रकम कमाएको फिल्मले प्रर्दशन पछि भने कस्तो प्रतिकृया पाउँछ त्यो त भविष्यले  नै बताउनेछ।एजेन्सी