आजबाट हलमा तीन नेपाली चलचित्र थपिए, ‘झिंगे दाउ २’ले पायो सर्वाधिक शो

...

काठमाडौं प्रत्येक शुक्रबारझैँ आज शुक्रबार असोज गतेदेखि तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् आजबाटझिंगे दाउ ’, ‘कार्की साइँलामाया बस्छ कि के होप्रदर्शनमा आएका हुन् यी तीन चलचित्र थपिएसँगै देशभरका हलमा प्रदर्शन भइरहेका नेपाली चलचित्रको संख्या पुगेको

नयाँ प्रदर्शनमा आएका तीन चलचित्रमध्येझिंगे दाउ ले मल्टिप्लेक्समा सबैभन्दा धेरै शो पाएको देशभरका मल्टिप्लेक्समा यस चलचित्रले १४२ शो पाएको यससँगै आजबाट प्रदर्शनमा आएकोकार्की साइँलाले ५१ शो पाएको भनेमाया बस्छ कि के होले भने निकै कम शो मात्र पाएको

माया बस्छ कि के होकाठमाडौंका मल्टिप्लेक्समा शोविहीन काठमाडौं बाहिरका जम्मा तीन हलले मात्र चलचित्रलाई शो दिएका छन् नयाँ तीन चलचित्रमध्ये सबैभन्दा कमजोर शो पाएकोमाया बस्छ कि के होका लागि पहिलो दिनको शो वितरण नै चुनौतीपूर्ण देखिएको

गत साता एकसाथ प्रदर्शनमा आएकाबेहुलीपेन्सन पट्टाले भने दोस्रो सातामा पनि मल्टिप्लेक्समा निरन्तरता पाएका छन् बेहुलीले ६१ शो पेन्सन पट्टाले ७९ शो पाएका छन् दुवै चलचित्रले दोस्रो सातामा पनि उल्लेख्य शो कायम राखेका छन्

त्यस्तै, ‘पार्वतीतेस्रो सातामा प्रदर्शनरत चलचित्रले देशभरका मल्टिप्लेक्समा १५ शो पाएको नेपालीफ्रेन्चजर्मन सहकार्यमा बनेकोतिनीहरू : एलिफेन्ट्स इन फगले २० शो पाएको भने यसअघि प्रदर्शनमा आएकोगौंथलीले शो पाएको

मल्टिप्लेक्समा नेपाली चलचित्रको शो

चलचित्र

शो संख्या

झिंगे दाउ

१४२

पेन्सन पट्टा

७९

बेहुली

६१

कार्की साइँला

५१

तिनीहरू : एलिफेन्ट्स इन फग

२०

पार्वती

१५

माया बस्छ कि के हो

गौंथली

यी आठ नेपाली चलचित्रसँगै अहिले देशभरका हलमा वटा विदेशी चलचित्र पनि प्रदर्शनरत छन् नयाँ तीन नेपाली चलचित्र थपिएपछि शुक्रबारबाट हलमा नेपाली चलचित्रको उपस्थिति थप बाक्लिएको भने शो वितरणले कुन चलचित्रप्रति हल सञ्चालकको प्राथमिकता कस्तो भन्ने पनि देखाएको