फागुन, काठमाडौं । नायिका सिल्पा पोख्रेलले यसबर्षको होली मनाएकी छिन् । परिवार तथा साथीभाईहरुसँग होली मनाएकी सिल्पाले सानो छँदा पानीले होली खेलेको सम्झिन्छिन् ।

साथै उनले होलीको दिन दुस्मनलाई पनि दोस्त मनाउने दिन रहेको बताउँछिन् । सबैसँग मिलेर होली खेल्ने र दुस्मनी भएकाहरुलाई दोस्त मनाएर अगाडि बढ्नुपर्ने उनको धारणा छ । होली खेल्दा आँफु स्वस्थ हुने तरिकाले खेल्न समेत उनले सबैमा आग्रह गर्छिन् । साथै उनलाई होलीमा आँफुलाई सबैभन्दा हरियो रङ मन पर्ने बताउँछिन् ।