सरोजा र सारम्स ले चुमे ‘द कलेज एम्बेसडर २०१७’को उपाधि

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">कलेज अध्ययनरत युवायुवतीको प्रतिभा निर्खादै उनीहरुलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उदेश्यले आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा ‘द कलेज एम्बेसडर २०१७’ सम्पन्न भएको छ। प्रतियोगितामा चाँदबाघ कलेजमा ११ कक्षा अध्ययनरत सारम्स बिक्रम शाहले पुरुषतर्फ तथा आर्सिवाद कलेजमा बिबिएस अध्ययनरत सरोजा श्रेष्ठले महिला तर्फको &nbsp;‘द कलेज एम्बेसडर २०१७’को उपाधि जितेका छन्। &nbsp;बिजेता दुबैले उपाधिका साथमा बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।प्रतियोगीतामा महिला तर्फ सागरिका श्रेष्ठ, कृष्मा सुबेदी र पुरुष तर्फ विवेक राई ,अमृत पौडेल टप थ्रि भित्र पर्न सफल भएका छन्।&nbsp;</p><p style="text-align: justify; ">गोल्डेन गेट कलेजका सिइयो तथा क्यानका अध्यक्ष रमेश सिलवाल प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगीतामा &nbsp;मिस नेपाल अर्थ २०१२ नग्मा श्रेष्ठ , गायक निर्णय श्रेष्ठ, कोरियोग्राफर प्रसान्त ताम्रकार, गायिका सिने गुरुङ, मिडिया पर्सन सुमित राना, &nbsp;मिस हेरिटेज २०१६ तथा फेसन डिजाइनर मञ्जु बन्जार ढकाल निर्णायकको रुपमा रहेका थिए ।</p><p style="text-align: justify; ">प्रतियोगीतामा मिष्टर फोटोजेनिक जोन गजमेर, मिस फोटोजेनीक सारोन मधुकर्मी, मोष्ट ट्यालेन्ट निष्टा महर्जन, मोष्ट पपुलर मोष्ट फ्रेन्डी सुजा गुरुङ, मोष्ट डिसिप्लेन दिपेश लामा, बेष्ट ड्रेस शारिका श्रेष्ठ, बेष्ट पफमेन्स फिमेल समिक्षा राई, बेष्ट पफमेन्स मेल अमृत पौडेल, बेष्ट स्माइल कृष्णा श्रेष्ठ, चामिङपर्सनालिटी मेल नेहाल राना मगर, चामिङपर्सनालिटी फिमेल कृष्मा सुवेदी बन्न सफल भएका छनु।<br></p>