शंकर बिसी र पार्वती राईको जोडी जहाँपनि जम्छ (भिडियो)

चैत, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चलेका मोडल जोडी हुन् शंकर बिसी र पार्वती राई । सयौं म्युजीक भिडियोमा सँगै काम गरीसकेको यो जोडी एकसमय निकै नै जमेको थियो र बिचमा केहिसमय सम्बन्धमा फाटो पनि आयो । केहि बर्षको मन मुटाव पछि पुनः यो जोडीलाई भिडियोमा सँगै देख्न पाइएको छ ।

अहिले यो जोडी पुनः निकै नै ब्यस्त हुन् थालेको छ । म्युजीक भिडियोमा पनि यो जोडीलाई नै नृत्यका लागी धेरै अफर आउने गर्दछ । म्युजीक भिडियोमा यो जोडीलाई राखेपछि भिडियो चल्छ भन्ने सोचेर निर्माता निर्देशकहरु यहि जोडीको पछि लागीरहेको पाइन्छ ।

साथै पछिल्लो समय स्टेज कार्यक्रमहरुमा निकै नै ब्यस्त छन् । नृत्य गर्न माहिर मानिने यी दुबै मोडल अहिले देश तथा बिदेशका स्टेज तताउनमा ब्यस्त देखिन्छन् । यो जोडीको पुनर्मिलन भएपछि कार्यक्रमहरुका लागी अझ बढी डिमाण्ड हुन थालेको छ ।

केहि समय अघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको लोक तथा दोहोरी गीत
प्रतियोगीता कार्यक्रममा नृत्य गर्दै मोडल शंकर बिसी र पार्वती राई ।