चैत १८ गते ‘रामकृष्ण ढकाल एकल साँझ’ हुने

चैत, काठमाडौं ।

यहि चैत १८ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा ‘रामकृष्ण ढकाल एकल साँझ’ हुने भएको छ । विन्ध्यवासिनी फाउण्डेसनको सहयोगार्थ आयोजना हुन लागेको यो कार्यक्रममा गायक रामकृष्ण ढकालको साथमा ‘ब्याक अफ ब्याण्ड, द भ्वाइस’का १० जना वाद्यवादक रहनेछन् । कार्यक्रममा गायक ढकालले आफ्ना चर्चित २० वटा गीत प्रस्तुत गर्ने जनाइएको छ । गायक ढकालसँगै गायिकाहरु देविका बन्दना, प्रविशा अधिकारी, जुना प्रसाई लगायतले साथ दिनेछन् ।

यो कार्यक्रममा प्रस्तुत हुने गीतका श्रष्टा तथा सर्जकहरुलाई गीत प्रयोग गरे वापत्त रोयल्टी समेत दिने विन्ध्यवासिनी म्यूजीक प्रालीका प्रमुख सुवास रेग्मीले बताए ।