रिफ्रेश हुन फिल्मबाट ब्रेक लिन्छु -सोनम कपुर

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">बक्स अफिसमा फिल्म हिट भएसंगै प्राय सेलेब्रिटीहरु तुरुन्त अर्को फिल्म साईन गर्ने गर्छन्।तर बलिउडकी स्टार सोनम कपुर भने यस्तो मामिलाबाट पर छिन्। पछिल्लो फिल्म &nbsp;‘नीरजा’ बाट बक्स अफिसमा हिट हुनुका साथै फिल्ममा उनको भुमिकाका कारण प्रशंसा बटुलेकी भएतापनि यस फिल्म पछि उनले कुनै फिल्म साईन गरेकी छैनन्। उनले फिल्म क्षेत्रमा एक वर्षको ब्रेक लिईन्। </p><p style="text-align: justify; ">यसबारे मिडिया संग बताउँदै उनले २०१६ को सुरुवात उनको लागि निकै व्यस्त भएको बताउँदै,नीरजा रिलीज भएपछि आफुलाई फ्रेश हुनका लागि समय चाहिएको बताएकी छिन्। ।उनले अरुले यसबारेमा जे भनेपनि आफुलाई फिल्मबाट समय अनिवार्य रहेको बताएकी छिन्। उनले आफुलाई रिफ्रेश गर्न तथा अगाडि के गर्ने भन्ने बारेमा सोच्नका लागि पनि ब्रेक लिने गरेको र अन्य फिल्म साईन नगरेको मिडियालाई जनाएकी छिन्। &nbsp;</p>