<pre style="text-align: justify; "><b> चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा विश्वकै सर्वाधिक सुन्दरीको दोस्रो स्थानमा परेकी छिन्। बजनेट वेवसाइटको सर्वेक्षेणमा प्रियंका विश्वकै दोस्रो सुन्दरी बन्न सफल भएकी हुन्। सर्वेक्षणमा चर्चित गायिका वियोन्से पहिलो स्थानमा परेकी छिन्। यस सुचिमा प्रियंका एन्जेलिना जोली, एमा वाट्सन, मिसेल ओबामा तथा गिगी हाडिस लाई पछि पार्दै दोस्रो स्थानमा आइपुगेकी हुन्। उनले ट्वीटरमार्फत खुसी व्यक्त गर्दै वेवसाईट तथा आफुलाई भोट गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। एजेन्सी</p>