‘लालपुर्जा’का निर्माता विच विवाद,कारण यस्तो

...

<pre><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">चलचित्र लालपुर्जा यतिवेला विवादमा परिरहेको छ। चलचित्रका निर्माताद्वय माधव वाग्ले र टेकेन खड्काविचको एक अर्कामाथिको आरोप प्रत्यारोप पछि चलचित्र लफडामा परेको हो। <br>विहीवार काठमाडौंमा पत्रकार आयोजना गर्दै निर्माता टेकेन खड्काले निर्माता पक्षबाट माधव वाग्लेलाई हटाएको घोषणा गरेका छन्। वाग्लेले सम्झौता अनुसारको पैसा लगानी नगरेका कारण उनलाई हटाइएको टेकेन ले जनाएका छन्। <span style="text-align: start;">योजना गर्दै निर्माता टेकेन खड्काले निर्माता पक्षबाट माधव वाग्लेलाई हटाएको घोषणा गरेका छन्। वाग्लेले सम्झौता अनुसारको पैसा लगानी नगरेका कारण उनलाई हटाइएको टेकेन ले जनाएका छन्।&nbsp;</span>तर यसको जवाफमा वाग्लेले भने आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका छन्। उनले आफ्नो हिस्साको लगानी रकम समयमै तिरेको भन्दै आफुसंग त्यस्को प्रमाण समेत भएको जनाएका छन्। हाल अमेरिकामा रहेका उनले आफु नेपालमा नभएको समयमा आफ्नो मान हानी गर्न खोजेको बताएका छन्।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रमा सौगात मल्ल ,मेनुका प्रधान, कामेश्वर चौरासिया आदिको अभिनय रहेको छ। &nbsp;</p>