चैत, काठमाडौं ।

‘मिस एक्नेस, बियोन्द ब्युटी २०१७’ को प्रीज्मा खोसीं बिजयी भएकी छिन् । शनिबार आर्मी अर्फिसर क्लबमा आठ शय अडियन्स्का बीच करुणा श्रेष्ठ मिस पपुलर सहित फस्ट रनरअप र प्रकृती शिवाकोटी सेकेन्ड रनरअप भए । त्यस्तै मिस बेष्ट स्किन प्रमिला थापा, मिस बेष्ट फिगर अलिशा मर्हजन र मिस बेष्ट स्माइल सपना थलाल भए । प्रमुख निर्णयक मण्डलमा बीज थाव, भाष्कर राज कर्णिकार, गौरव पहाडी, इन्दिरा जोशी, चारु चड्डा, रुपेस कृष्ण श्रेष्ठ, डा.श्रद्धा र्गोखाली थिए ।

मिस एक्नेस,बियोन्द ब्युटी एक्नेस ब्रान्ड सँग आबद्ध भई ब्रान्ड को विज्ञापन र अनेक कार्यहरु गर्दै विभिन्न मिडियामा आफ्नो प्रतिभा र क्षमता प्रर्दशन गर्ने अवसर दिनुका साथै सहभागिहरुलाई आत्मविश्वासी बनाई ग्लामरको संसारमा आफ्नो भविष्य बनाउने अवसर पाउने छन् ।