‘प्रेमगीत २’ मा प्रदिप र अश्लेषाको प्रेम कहानी (भिडियो)

...

<pre><b>चैत, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">चलचित्र 'प्रेमगीत'को सफलताका कारण पछिल्लो समय दर्शकहरुमा प्रतिक्षित बनेको छ चलचित्र 'प्रेमगीत २'। यसैविच चलचित्रले आफ्नो शिर्ष गीत सार्वजनिक गरेको छ। सार्वजनिक 'कहानी यो प्रेमगीतको ..'बोलको गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्रीको आवाज रहेको छ। भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का तथा डेब्यु नायिका अश्लेषा ठकुरी फिचरिङ भएका छन्। भिडियोमा थाइल्याण्डको मनोरम दृश्यहरुका साथै प्रदिप र अश्लेषाको रोमान्स देख्न सकिन्छ्। गीतमा कल्याण सिंहको संगीत तथा अमृत महरठ्ठाको लेखन रहेको छ।&nbsp;</p><p style="text-align: justify; ">सन्तोष सेनको निर्माण र रामशरण पाठकको निर्देशनमा बनेको यस चलचित्र साउन १३ बाट रिलिज हुने भएको छ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/AwiP3vxYyZE" width="640" height="360" class="note-video-clip"></iframe><br></p>