हिन्दी गीतमा कर्मा र स्वस्तिमाको रोमान्स (भिडियो)

बैशाख, काठमाडौं।

पछिल्लो समय  चलचित्र 'लभ लभ लभ' बाट चर्चा कमाइरहेकी नायिका स्वस्तिमा खड्का र कर्माको अभिनय रहेको हिन्दी गितको भिडियो सार्वजनिक भएकोे छ। भिडियोमा स्वस्तिमा र कर्माकोे रोमान्स देखिएको छ। चौधरी ग्रुपको निर्माण तथा वसन्त चौधरीको शव्दमा रहेको 'एक पल जिन्दगी ..'बोलको यस गीतमा निती मोहनको आवाजमा रहेको छ। भारतमा रेकर्ड भएको यो गीतको छायाङ्कन भने काठमाण्डौँमा नै गरिएको हो । शुसान्त र शंकरको संगीत रहेको यस गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।