<p>नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक हुन् पशुपति शर्मा । समसामाहिक बिषयलाई गीतमा प्रस्तुत गर्न माहिर मानिने पशुपति पछिल्ले समय देश तथा बिदेशका कार्यक्रमहरुमा निकै ब्यस्त छन् । </p><p>तस्बिर क्याप्सनः केहि समय अघि लमजुंगको एक कार्यक्रममा प्रस्तुती दिँदै गायक पशुपति शर्मा ।</p>