खन्नाको अन्तिम संस्कारमा देखिए यी सेलिब्रेटी,अन्तरवार्ता छोडी अमिताभ अस्पतालमा

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p><p style="text-align: justify;">बलिउडका चर्चित अभिनेता विनोद खन्नाको बिहिबार निधन भयो । केहि समयदेखी क्यान्सरसँग लडिरहेका खन्नाको ७० बर्षको उमेरमा निधन भएको हो ।बिहिबार साँझ यहां वर्ली श्मशान घाटमा उनको &nbsp;अंतिम संस्कार गरिएको छ। उनको कान्छो छोरा साक्षी खन्नाले उनलाई &nbsp;मुखाग्नि दिएका थिए।<br>उनको अन्तिम संस्कारमा धेरै कलाकारहरु संलग्न थिए।खन्नाकोसाथमा १० हिट फिल्म गरेका अमिताभ बच्चन पनि पुरा समय बसेका थिए। &nbsp;उनी खन्नाको निधनको खवर पाउनासाथ आफ्नो अन्तरवार्ता छोडेर अस्पताल पुगेका थिए। &nbsp;साथै अंतिम संस्कार को समयमा &nbsp;गुलजार, रणधीर कपूर, ऋषि कपूर, अभिषेक बच्चन, कबीर बेदी, रंजीत, सुभाष घई लगायत अन्य सेलिब्रेटी हरु उपस्थित थिए। &nbsp;खन्नाको &nbsp;अंतिम संस्कार को समयमा &nbsp;उनकी पहिलो पत्नी गीतांजलि र दोस्री पत्नी कविता पनि थिए।&nbsp;एजेन्सी</p></p>